RajdhaniDaily.com | विगतका वर्षहरूमा बजेट प्रस्तुतु भएको केही समयसम्म जनमानसबीच चर्चापरिचर्चा हुने गरेको देखिए पनि यसपटकको बजेटमा त्यस्तो देख्न पाइएन । बजेटको चर्चा संघीय -
अर्थतन्त्र सुस्त बनेर सबैतिर समस्या र निराशा छाएको बेला सात प्रदेश सरकारले ल्याएको बजेटले पनि आशा जगाउन सकेको छैन । मुलुकका तीन तहका सरकारमध्ये दुई तहले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरिसकेका छन् । संघीय सरकारले जेठ १५ मा ल्याएको बजेटले पनि सबैलाई निराश बनाएको छ । बजेट आउनुअघि धेरैको आशा सुस्त अर्थतन्त्रलाई सम्बोधन […]
हालै नेपालको ३५ औं अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको २०८०/ ८१ को बजेट नेपालको बजेट प्रस्तुतिको क्रममा ७७ औं बजेट हो । नेपालमा २००८ सालदेखि बजेट प्रस्तुत गर्ने चलन सुरु भएको मानिन्छ । प्रदेश तथा स्थानीय तहले समेत उत्पादनमा आधारित कृषि अनुदान प्रणाली अवलम्बन गर्न सक्ने अर्थमन्त्रीले बजेटमा बताए । सरकारले दोस्रो चरणको आर्थिक […]
अर्थमन्त्री प्रकाशशरण महतले सोमबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटले कुनै पनि क्षेत्रमा आशा जगाउन सकेको देखिँदैन । गैरअर्थशास्त्रीहरू विष्णु पौडेल र जनार्दन शर्माले अर्थमन्त्रीका रूपमा बजेट ल्याएको पृष्ठभूमिमा महतबाट ठूलो आशा गरिएको थियो । अर्थमन्त्रालय सम्हालेको अनुभव नभए पनि अर्थशास्त्रमा विद्यावारिधि गरेका महतबाट निजी क्षेत्रदेखि सर्वसाधारण सबैले दोस्रो चरणको आर्थिक सुधार गर्ने […]
वीरगञ्ज – बाराको प्रसौनी गाउँपालिकाका अध्यक्ष बिनोद जैसवालले पालिकाका वडाध्यक्षहरुले राजनीति गर्न थालेपछि हालसम्म पनि बजेट पासन हुन नसकेको बताएका छन् । आफू निर्बाचित भएको दलभन्दा फरक दलबाट निर्बाचित वडाध्यक्ष तथा सदस्यहरुले पालिकाको विकासमा ध्यान दिनुको साटाे दलीय राजनीतिमा लागेकोले बजेट पास हुन नसकेको उनले बताए । चालु वर्ष २०७९/८० को लागि गाउँपालिकाले ल्याएको बजेट […]
सरकारले आगामी आर्थिक वर्ष २०७९-०८० का लागि आयोजना हेरेर बजेट थपघट गरेको छ । बजेटको अभावमा आयोजना कार्यान्वयन हुन नसकेको गुनासो आएपछि सरकारले आयोजना हरेर बजेट थपघट गरेको हो ।सरकारले केही आयोजनामा देखिने गरी बजेट बढाए पनि केहीको बजेट कटौती गरिएको छ भने केहीमा सामान्य वृद्धि गरिएको छ । बजेट बढाउनु सकारात्मक भए पनि कुन […]
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/ ०८० का लागि आयोजना हेरेर बजेट थपघट गरेको छ । बजेटको अभावमा आयोजना कार्यान्वयन हुन नसकेको गुनासो आएपछि सरकारले आयोजना हेरेर बजेट थपघट गरेको हो । सरकारले केही आयोजनामा देखिने गरी बजेट बढाएपनि केहीको बजेट कटौती गरिएको छ भने केहीमा सामान्य वृद्धि गरिएको छ । बजेट बढाउनु सकारात्मक […]
असार १ गते देशका सातै प्रदेशले एकैसाथ आगामी आर्थिक वर्ष २०७९-०८० को बजेट सार्वजनिक गर्दैछन् । मुलुक संघीय संरचनामा गएपछि बनेका प्रदेश सरकारहरूले पहिलो पाँचवर्षे कार्यकालको यो अन्तिम बजेट हुनेछ । प्रदेश सरकारका बजेटहरू विशेष किसिमको बन्न नसकेको र प्रदेश सरकारले पर्याप्त बजेट खर्च गर्न नसकेको भनेर पर्याप्त आलोचनाहरू पनि हुने गरेका छन् । प्रदेश […]
जनकपुर, फागुन ६ । संघीय सरकारले बजेटमा विभेद गरेको आरोप लगाउने मधेस सरकार बजेट खर्च नै गर्न नसकेको पाइएको छ। सरकार गठन भएयता चार वर्षे अवधिमा कुनै वर्ष पनि बजेट खर्च गर्न नसकेको तथ्यांकले देखाएको छ। मधेस सरकारले चार वर्ष पूरा गरेको अवसरमा सार्वजनिक गरेको ‘उपलब्धि’ पुस्तिकामा उल्लेख तथ्यांकअनुसार ०७५/७६ देखि ०७८/७९ सम्म कुल १ […]
ससंदमा बजेट पारित गर्न बहुमत जुटाउन नसकेको लुम्बिनी प्रदेश सरकारले आज अध्यादेशबाट बजेट ल्याएको छ। आज विहान बसेको मन्त्रीपरिषद बैठकले अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको हो।...