महिला लिग फुटबलः आर्मी र पुलिसले खेले गोलरहित बराबरी

राष्ट्रिय महिला फुटबल लिगको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले गोलरहित बराबरी खेलेका छन् ।

सम्बन्धित सामग्री

एपीएफ दुई खेल खेल्नुअघि नै च्याम्पियन

नेपाल समाचारपत्र, काठमाडौं नेपाल एपीएफ क्लब जारी महिला राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा च्याम्पियन बनेको छ । बुधबार त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबसँग १–१ बराबरी खेलेसँगै एपीएफ लिग च्याम्पियन भएको हो । यो नतिजाले आर्मीको २६ अंक भएपछि एपीएफ बाँकि दुई खेल खेल्नु अगाडि नै लिग च्याम्पियन बन्यो । यसपछि भएको खेलमा च्याम्पियन भएको […]

महिला लिगमा वालिङ र चन्द्रपुर नगरपालिका खेल्दै

काठमाण्डाै - राष्ट्रिय महिला लिग फुटबलमा आज वालिङ नगरपालिका र चन्द्रपुर नगरपालिका खेल्दै छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो २ बजे हुने खेलमा दुवै टिम जित निकाल्ने दाउमा हुनेछन् । वालिङ ११ खेलमा १४ अंक जोडेर लिगको पाँचौं स्थानमा छ । चन्द्रपुर ९ अंक जोडेर छैठौं स्थानमा रहेको छ । राष्ट्रिय महिला लिग फुटबलको उपाधि एपीएफले जितिसकेको छ । हिजो खेलमा त्रिभुवन आर्मी र पुलिस क्लबले बराबरी खेलेसँगै एपीएफले उपाधि जितेको थियो ।

राष्ट्रिय महिला लिग फुटबल : आर्मी र पुलिस बराबरीमा

दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको उद्घाटन खेलमा गोलरहित बराबरी खेलेका छन् ।  बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलबाट दुवै टोलीले अंक...