वीपी प्रतिष्ठान ऐन खारेज गरेर छाता ऐन ल्याउने प्रस्तावको विरोधमा धरानका राजनीतिक दल

नेपाल सरकारले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको स्वयत्तता खोसेर अन्य प्रतिष्ठानसँग गाभ्ने गरी छाता ऐन ल्याउन निजी कार्यक्रम तथा बजेट व्यक्तव्य मार्फत प्रस्ताव गरेपछि धरानका राजनीतिक दलहरुले विरोध जनाएका छन्।...