काठमाडौँ- पूर्वउपराष्ट्रपति नन्द किशोर पुन पासाङका छोरा दीपेश पुनलाई भैरहवा लगिएको छ । काठमाडौँको टोखाबाट पक्राउ परेका पुनलाई शुक्रबार साँझ जहाजमार्फत भैरहवा लगिएको हो ।
रुपन्देहीको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका सर्वसाधारणको बचत हिनामिनामा संलग्न भएको उनीमाथि आरोप छ । सहकारी ठगीसम्बन्धी मुद्दा भएकाले पुनलाई भैरहव...