व्यापारी हत्याका आरोपी चारै जनालाई थुनामा राख्न अदालतको आदेश

मृतक कमलसिंहको टाउको, छाती र शरीरका अन्य भागमा चोट रहेकोले हत्या रहेको भन्दै प्रहरीले संलग्न रहेका व्यक्तिको खोजी सुरु गरेको थियो ।