केपी ओलीलक्षित भीम रावलको ट्वीट : परीणाम कति गम्भीर र घातक हुँदारहेछन्

काठमाडौं, २९ असार । नेकपा (एमाले) का उपाध्यक्ष तथा पार्टीको विवाद समाधानका लागि गठित कार्यदलका माधव नेपाल तर्फका संयोजक डा. भीम रावलले सर्वोच्च अदालतको फैसला र गत वर्षयताका घट्नाक्रमबाट सबैले पाठ सिक्नुपर्ने बताएका छन् । उनले राष्ट्र र जनताको स्वाभिमान, स्वतन्त्रता र समृद्धिका लागि राजनीति केन्द्रित रहेन भने त्यसका परीणाम कति गम्भीर र घातक हुँदा […]