५  महिनामा १०१ विदेशी देश निकाला

२९ पुस, काठमाडौं । सरकारले चाल आर्थिक वर्षको पहिलो ५ महिनामा १ सय भन्दा बढी विदेशी नागरिकलाई देश निकाला गरिदिएको छ । गैरकानूनी रुपमा नेपाल बसिरहेका तथा विभिन्न कसुरमा सहभागी भएका विदेशीलाई देश निकाला गर्ने प्रचलन छ । अध्यागमन विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म १ सय १ जना विदेशीलाई नेपालबाट निकासा गरिएको छ […]

सम्बन्धित सामग्री

६ महिनामा १४५ जना विदेशी देश निकाला

छ महिनामा अध्यागमन विभागले १४५ जना विदेशीलाई देश निकाला गरेको छ । नेपालमा अवैधानिक रुपमा बसोबास गरेका र गैरकानूनी कार्यमा संलग्न विभिन्न देशका १४५ जनालाई देश निकाला गरेको गृहमन्त्रालयले जनाएको छ ।  गृहमन्त्रालयले छ महिनाको कार्यसम्पादन अन्तरगत अध्यागमन विभागबाट हुने कामलाई छिटोछरितो गर्न प्रविधिमैत्री स्टिम जेनेरेट क्यूआर कोडसहितको डिजिटल भिषा लागू गरेको जनाएको छ । सेवालाई जनमैत्री, छिटो, छरितो, सुलभ कम खर्चिलो एवंम झन्झट मुक्त बनाउनका लागि विभाग अन्तर्गतका पोखरा र काँकडभिट्टा अध्यागमन कार्यालयहरुलाई थप ...

गैरकानुनी कार्यमा संलग्न ३३२ विदेशी देश निकाला

पर्यटकलगायत विभिन्न भिसामा प्रवेश गरी नेपालमा बसेर गैरकानुनी कार्यमा संलग्न भएको पाइएपछि सरकारले ३ सय ३२ जना विदेशी नागरिकलाई देश निकाला गरेको छ ।सन् २०२० भित्र विभिन्न २० मुलुकमा ती विदेशी नागरिकले भिसामा आएर विभिन्न गैरकानुनी धन्दा गरेको पाइएपछि अध्यागमन विभागले देश निकाला गरेको हो । देश निकाला हुनेमा सुन तस्करीदेखि मानव बेचविखनसम्मका १७ प्रकारका […]

आठ महिनामा धर्म परिवर्तन गराउनेसहित ७७ विदेशी देश निकाला

काठमाडौं : सरकारले वैशाखयता आठ महिनामा ७७ विदेशीलाई देशनिकाला गरेको छ । लागुऔषध कारोबार, आपराधिक क्रियाकलापमा संलग्नदेखि धर्म परिवर्तन गराउँदै हिँड्ने २४ देशका ७७ नागरिक कारबाहीमा परेका हुन् ।    गृह मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार भिसाविना ...