साउदीमा नेपाली कामदारको उपचारमा लागेको २ करोड ५० लाख मिनाहा

काठमाडौं : साउदी अरबको रियादस्थित फ्यामिली केयर अस्पतालले एक नेपाली कामदारको उपचारमा लागेको झन्डै दुई करोड ५० लाख रुपैयाँ  (८ लाख २३ हजार रियाल) मिनाहा गरिदिएको छ। अस्पतालले साढे दुई वर्षपछि मोरङको सुन्दरहरैंचा नगरपालिका-९ का बेदबहादुर भुजेलको उपचार खर्च मिनाहा गरिदिएको हो। उपचार खर्चको बिल भुक्तानी गर्न नपरेपछि उनी बिहीबार स्वदेश फर्केका छन्।उपचार खर्च तिर्न नसकेपछि अस्पतालले साढे दुई वर्षअघि रियादस्थित स्थानीय अदालतमा भुजेलविरुद्ध मुद्दा दायर गरेको थियो। रियादस्थित नेपाली द

सम्बन्धित सामग्री

साउदीमा नेपाली कामदारको उपचार गर्दा लागेको २ करोड ५० लाख रुपैयाँ मिनाहा

साउदी अरबको रियादस्थित फ्यामेलीकियर अस्पतालले एक नेपाली कामदारको उपचार गर्दा लागेको झन्डै दुई करोड ५० लाख रुपैयाँ (८ लाख २३ हजार रियाल)को मिनाहा गरिदिएको छ ।