‘भद्राकुमारी घले सदन’मा महानगरको डोजर

पुराना राजनीतिज्ञ तथा समाजसेवी भद्राकुमारी घलेको नाममा स्थापना भएको आश्रम तथा भवनमा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । महानगरले धोबीखोला किनारमा रहेको घलेको निवास सरकार जमिनमा रहेको भन्दै तीन दिनको समय दिएर सदन खाली गर्न सूचना जारी गरेको थियो । सदनले भने आफूहरुले प्रयोग गरिरहेको सार्वजनिक जग्गा नभई नापीमा छुटेको दाबी गर्दै आइरहेको छ । महानगरको …