अहिलेको विकास केपी ओलीकै पालमा भएको हो, यो त निरन्तरता मात्रै हो : मोती दुगड (भिडिओसहित)

काठमाडौं, ११ जेठ । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री मोती दुगडले सरकारले अहिले ल्याएको नीति तथा कार्यक्रम एमालेको सरकारले यसअघि ल्याएको कार्यक्रमको निरन्तरता मात्रै भएको दाबी गरेका छन् । उनले नीति तथा कार्यक्रममा कार्यान्वयन हुनै नसक्ने कुरापनि समावेश गरिएको आरोप लगाए । उनले नीति तथा कार्यक्रम कार्यान्वयनमा शंका रहेको सुनाए । हिजो राति प्राइम […]