माइती नेपाल, नेपालगन्जले पछिल्लो एक वर्षमा जोखिमपूर्ण यात्रामा रहेका ५ सय २९ जना महिला तथा बालबालिकालाई नेपालगन्ज नाकाबाट उद्धार गरेको जनाएको छ । विभिन्न बहानामा घरपरिवारको सल्लाह विना भारततर्फ जान लागेका उनीहरूलाई नाकाबाट उद्दार गरी घर पठाएको हो । माइती नेपालले पत्रकार सम्मेलन गरी सन २०२२ मा भएका गतिविधिको तथ्यांक सार्वजनिक गर्दै पछिल्लो समय सामाजिक […]