नेकपा एमालेको दशौं महाधिवेशन अन्तर्गत तेस्रो दिन बन्दसत्र अझै सुरु हुन सकेको छैन । साँझ ७ बजे बन्दसत्र सुरु हुने भनिए पनि पछिल्लो समयमा आएर एक घण्टा पर सारिएको छ । एमाले नेता युवराज ज्ञवालीका अनुसार अध्यक्ष मण्डलको बैठक बस्ने भएकाले बन्दसत्र एक घण्टा पर सारिएको हो ।अध्यक्ष मण्डलको बैठकपछि बन्दसत्र सुरु हुने उनले बताए । अध्यक्ष मण्डलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको ३०१ जनाको सूची पेस गरिनेछ । ओलीले सहमतिमा नेतृत्व चयन गर्ने प्रयासस्वरुप दशौं महाधिवेशनबाट चयन हुने केन्द्रीय कमिटीका प
काठमाडौँ । नेकपा एमालेको जारी महाधिवेशनको हिजो (शनिबार) स्थगित बन्दसत्र अहिले साँझ ७ बजेबाट सुरु हुने नेता गोकुल बास्कोटाले जानकारी दिएका छन् । अध्यक्ष ओलीलाई भेटेर फर्कने बेला सञ्चारकर्मीसँग कुरा गर्दै बास्कोटाले भने , ‘आजको बन्दसत्र साथीहरुले खाना खाइसकेपछि साँझ ७ बजेदेखि सुरु हुन्छ, र सुरु हुनासाथ सकिन्छ ।’ पदाधिकारीसँगै सदस्यहरुमा करिब सहमति भइसकेको भन्दै […]
काठमाडौं, १२ मंसिर । नेकपा (एमाले) को जारी महाधिवेशनको बन्दसूत्र अहिलेसम्म सुरु भएको छैन् । नेता गोकुल बाँस्कोटाकाअनुसार साँझ ७ बजेबाट बन्दसत्र सुरु हुँदैछ । अहिले पदाधिकारी र ३०१ केन्द्रीय कमिटीको नाम फाईनल गर्न अध्यक्ष केपी शर्मा ओली आन्तरिक छलफलमा जुटेका छन् । यसको लागि उनले संगठन विभाग प्रमुख विष्णु पौडेल र प्रदीप ज्ञवालीसँग छलफल […]
चितवन, ११ मंसिर : नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज चितवनको सौराहामा सुरु भएको छ । बन्दसत्र अध्यक्ष मण्डलका अध्यक्ष तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सुरु भएको हो । बन्दसत्रमा अध्यक्ष मण्डलका अध्यक्ष ओलीले सुदृढ पार्टी निर्माणका लागि समझदारी, सहमति र एकता मुख्य कुरा भएको बताएका छन् । ‘हाम्रो पार्टीप्रति जनताको व्यापक जनसहभागिता […]
काठमाडौं : नेकपा एमालेको १० औं महाधिवेशनको बन्दसत्र सौराहको सेभनस्टार होटलमा हुँदैछ। बिहान १० बजे सुरु हुने भनिएपनि नेता व्यवस्थापनम कुरा नमिलदा बन्दसत्र सुरु हुन सकेको छैन।
यसबिच बन्दसत्र हुने क्षेत्रको वरपरका सडकहरु बन्द गरिएका छन्। सवारी चाप बढेपछि सुरक्षाको दृष्टिकोणले सडक बन्द गरिएको हो।
सौराहको हात्तीचोकबाट भित्र पस्न दिइएको…
नेकपा एमालेको १० औं महाधिवेशनको बन्दसत्र सुरु हुने तयारी भइरहेको छ । शनिबार विहान १० बजे सुरु हुने भनिएको बन्दसत्र दिउँसो ३ बज्न लाग्दा सुरु हुन लागेको हो । अहिले एमाले महाधिवेशन प्रतिनिधिहरू परिचयपत्र स्क्रिनिङ गर्दै हलभित्र छिर्न थालेका छन् । बन्दसत्र हलमा अध्यक्ष केपी ओलीका बेग्लै रङको कुर्सी राखिएको छ । चिटिक्क पारिएको बन्दसत्र हलमा २१ भन्दा बढी प्रतिनिधि सहभागी हुने छन् । हेर्नुस् बन्द सत्रका तस्वीरहरू :
सौराह – नेकपा एमालेको १० औँ महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु हुन ढिलाइ भएको छ। सौराहमा नेताहरुबीच पदाधिकारीको भाग मिलाउन कठिनाइ परेकाले बन्दसत्रमा ढिलाइ भएको हो। तर अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु भने बन्दसत्र हुने सौराहस्थित सेभेन स्टार होटल पुगेका छन्। चितवनको नारायणगढमा शुक्रबार भव्य सभा गरेर उद्घाटन भएको महाधिवेशनको बन्दसत्र नयाँ नेतृत्व चयनमा केन्द्रित हुनेछ। नयाँ […]
नेकपा एमालेको जारी १० औं महाधिवेशनको बन्दसत्र अझै सुरु हुन सकेको छैन। शनिबार बिहान छिट्टै बन्दसत्र सुरु गर्ने भनिएपनि पदाधिकारी चयनमा सहमति नहुने भएपछि बन्दसत्रमा ढिलाइ भएको हो।
आकांक्षी धेरै भएकाले...
काठमाडौं, ११ मंसिर । नेकपा (एमाले) को दसौँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि अहिले केहीबेरमा बन्दसत्र सुरु हुँदैछ । नारायणी नदी किनारमा शुक्रबार औपचारिक उद्घाटन भएको दसौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज सौराहास्थित सेभेन स्टार होटलमा हुन लागेको हो । एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बिहान १० बजे बन्दसत्र उद्घाटन हुने बताए पनि ११ बज्दासम्म बन्द […]
काठमाडौं, ११ मंसिर । नेकपा (एमाले) को दसौं राष्ट्रिय महाधिवेशनको आज दोस्रो दिन बन्दसत्र सुरु हुने भएको छ । तर, बन्दसत्र भने तोकिएको समयमा सुरु हुन सकेको छैन् । बन्दसत्र विहान साढे ८ बजेलाई तय भएको थियो । तर, अध्यक्ष केपी शर्मा ओली र भीम रावल दुवै जना आफूनिकट नेताहरुसँग परामर्शमा जुटेको कारण बन्दसत्र अझै […]