हेलो सरकारमा गुनासा: विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिए

चितवन । कृष्णपुरका विनोद ढकाललाई कक्षा ९ मा अध्ययनरत आफ्नो छोराले कपाल काटेर छोटो बनाओस् जस्तो लाग्छ । उनले भने, “विद्यालयबाट बाबुलाई कपाल कटाउन लगाउनुपर्‍यो भनेर टेलिफोन कल पनि आएको छ । बाबुलाई  कपाल छोटो बनाउन  भन्दा मान्दैन । जबरजस्त गर्नुभएन ।”  भरतपुर–१० का बुद्धिकान्त न्यौपानेको गुनासो पनि उस्तै खालको छ । उनी कक्षा १२ मा […]