अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आयल निगमको आग्रह

RajdhaniDaily.com | काठमाडौं । नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज बन्दै गएको उल्लेख गर्दै अनावश्यक ग्यास सिलिन्डर सञ्चय नगर्न आग्रह समेत गरेको छ । हाल -