नेपालले यू-१५ वर्ल्ड कप एण्ड फेस्टिभलमा सहभागिता जनाउने

काठमाडौं । नेपालको उमेर समूहको फुटबल टिमले अजरवैजानमा हुने फिफा यू-१५ वर्ल्ड एण्ड फेस्टिभलबमा सहभागिता जनाउने भएको छ । फिफाको ब्युरो अफ काउन्सिलको मिटिङले २५ जुनमा अजरवैजानमा २२ देखि ३२ अक्टोबरमा आयोजना गर्ने निर्णय गरेको थियो …