८,७२४ हराएका बालबालिकामध्ये ८,४३८ फेला, बाँकीको खोजी तीव्र पारिँदै

काठमाडौँ। सरकारले हराएका बालबालिकाको खोजतलास र पारिवारिक पुनर्मिलनलाई थप प्रभावकारी बनाउन विशेष अभियान सञ्चालन गर्ने तयारी गरेको छ। बालबालिका खोजतलास समन्वय केन्द्र-१०४ को तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा हराएको विवरण दर्ता भएका ८ हजार ७२४ बालबालिकामध्ये ८ हजार ४३८ जना फेला परिसकेका छन्। केन्द्रको वार्षिक प्रगति विवरणअनुसार फेला परेका बालबालिकाको संख्या कुल हराएको विवरणको करिब […]