सशस्त्र द्वन्द्वपीडित शिक्षक र कर्मचारीको व्यवस्थापन गरिँदै

काठमाडौं : सशस्त्र द्वन्द्व तथा आन्दोलनबाट पीडित शिक्षक र कर्मचारीलाई व्यवस्थापन गर्ने सरकारको निर्णय कार्यान्वयनमा आउन थालेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक व्यवस्थापनसम्बन्धी काम भइरहेको जनाएको छ।शान्ति सम्झौताको १५ वर्षपछि द्वन्द्वपीडित शिक्षकहरूले न्याय पाएका हुन। २०७८ साल फागुन १६ गते बसेको मन्त्रिपरिषद् बैठकले पीडित शिक्षक र कर्मचारी व्यवस्थापन गर्ने निर्णय गरेको थियो।शिक्षा तथा मानव स्रोत विकास केन्द्रका एक उच्च अधिका