भाेट हाल्न बिह‍ानै लाइनमा मतदाता(तस्बिहरू)

दाङ – लमही नगरपालिका- ६ दुमदुमा प्राथमिक विद्यालय मतदानस्थलमा बिहान ६ बजेदेखि मतदाता लाइनमा बसेका छन्। जिल्लामा चार लाख चार लाख १४ हजार ९ सय ५६ मतदाता मतदानमा सहभागी हुँदै छन्। दुई लाख ३ हजार ९ सय ८ पुरुष र २ लाख ११ हजार ४६ महिला, दुई जना अन्य गरी चार लाख १४ हजार ९ […]

सम्बन्धित सामग्री

झिसमिसेमै मतदान केन्द्र पुगेका भेल्लु बाजेले हाले पहिलाे भाेट

'लाइनमा अरु पनि थिए तर मलाईचाहिँ उद्घाटन गर्न लगाए । सबैभन्दा पहिला मैले नै भोट हालेँ', उनले भने । त्यहाँ अहिले लामबद्ध भएर मतदाताहरू पालैपालो मतदानस्थलमा प्रवेश गरिरहेका छन् ।

भाेट हालेपछि ८८ वर्षीय खड्काले भने- गणतन्त्र आयाे, विकास आएन

लामो सयमदेखि मतदान गर्दै आएका जेष्ठ नागरिकले पञ्चायतकालदेखि नै मतदान गर्दै आए पनि अवस्थामा परिवर्तन नआएको बताएका छन् । २०३६ सालको जनमत सग्रहदेखि नै आफूहरुले मतदान गर्ने गरेको भए पनि अहिले कुनै परिवर्तन नआएको मतदान गर्नु अघि लाइनमा बसेका कालिकोट पचालझरना गाउँपालिकाका-१ सिकुँ ८८ वर्षीय धन्नाम खड्काले बताए ।‘मैले २०३६ सालमा बहुदललाई मतदान गरेको हुँ,’ उनले भने,‘अहिलेसम्म देशमा देशमा गणतन्त्र आएको भए पनि विकास र समृद्धि आएको छैन ।’ जो सुकै नेतृत्वमा आएपनि आफन्त र नात

कांग्रेस महाधिवेशन : मतदाता लाइनमा, उम्मेद्वार भाेट माग्न व्यस्त (फाेटाेकथा)

काठमाडौं । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा नेतृत्व चयनका लागि सोमबार बिहान ८ बजेबाट हुने भनिएको मतदान सुरू नहुँदा उम्मेदवार भोट माग्न व्यस्त देखिएका छन् । मतपत्र छपाइमा ढिलो भएपछि मतदान प्रक्रिया सुरू हुन सकेको छैन । तर, यही बेला उम्मेदवारहरु भोट माग्न व्यस्त रहेका हुन् । भृकुटीमण्डप, राष्ट्रियसभा गृह र प्रहरी क्लबमा मतदान केन्द्र तोकिएको […] The post कांग्रेस महाधिवेशन : मतदाता लाइनमा, उम्मेद्वार भाेट माग्न व्यस्त (फाेटाेकथा) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.