रबि लामिछाने प्रचण्ड र ओलीको झोले बने– स्वागत नेपाल (भिडियोसहित)

काठमाडौं, १८ माघ । अधिवक्ता स्वागत नेपालले रबि लामिछाने विदेशी एजेण्ट भएको टिप्पणी गरेका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले रबि नेपालको सबै सूचनाको स्रोत भएको ठाउँमा जासुसी गर्नका लागि पुगेको आरोप लगाएका हुन् । ‘रबि लामिछानेको विरुद्धमा म होइन, विदेशी एजेण्ट जो नेपाली […]