१९७४ एडी मुद्दा लड्न तयार

काठमाडौं । नेपालको लोकप्रिय सांगीतिक ब्यान्ड १९७४ एडीले आफूविरुद्धको आरोपको खण्डन गरेको छ । ब्यान्डले मंगलबार विज्ञप्ति जारी गर्दै आफूमाथि लगाइएको एउटा आरोप झुटो भएको जिकिर गरेको हो । ब्यान्डविरुद्ध मुद्दा परेको सञ्चारमाध्यमबाट थाहा पाएको विज्ञप्तिमा उल्लेख छ । “हामी १९७४ एडीविरुद्ध पर्न गएको मुद्दाको बारेमा हामीले भर्खर केही समाचारको माध्यमबाट...