काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली सवारी लाइसेन्स बनाएको आरोपमा १७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरको छ ।
अख्तियारले यातायात व्यवस्था कार्यालय एकान्तकुनाका दुईजना तत्कालीन कार्यालय प्रमुखसहित १७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो । उनीहरूमध्ये १२ जना यातायात कार्यालयमै कार्यरत कर्मचारी र पाँच जना बिचौलिया हुन् ।
यातायातका कार्यालयका तत्कालीन कार्यालय प्रमुख...