गठबन्धनको घोषणापत्र जनता अल्मल्याउने खेल मात्रै हाे : ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वार्थहरूको गठजोडलाई निर्वाचनमा पराजित गर्ने दाबी गरेका छन् । शनिबार काठमाडौँमा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको पहिलो अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले कुनै भिजन र उद्देश्य नभएको स्वार्थहरूको गठजोडलाई पराजित गर्नुपर्ने बताएका हुन् । उन...