अस्पतालमा मृत्यु भएकी गर्भवतीको ३ दिनपछि दाह संस्कार

३ दिनदेखि आन्दोलित आफन्त र अस्पताल, प्रशासन र प्रहरीबीच भएको सहमतिपछि आफन्तले मृतकको शव बुझेर दाह संस्कार गरेका हुन्। अस्पतालका अनुसार मृतकका आफन्तले कुनै क्षतिपूर्ति नलिने सहमति गर्दै शव बुझेका छन्।...