कोशी सरकार गठनविरुद्धको रिट सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ हुँदै

कोशी प्रदेशको सरकार गठनसम्बन्धी सर्वोच्च अदालतमा परेको रिट आज पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ