निर्मलाको हत्यारालाई सरकार नै बचाउन लागिपरेको छ : देउवा :: Pahilopost.com

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कंचनपुरकी किशोरी निर्मला पन्तको हत्यारालाई सरकारले नै बचाउन खोजेको आरोप लगाएका छन्।  शनिबारदेखि राजधानी काठमाडौँमा सुरु महासमिति बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै देउवाले शान्ति सुरक्षा कायम गराउन नसकेको सरकार स्वयम निर्मला पन्तको हत्यारा बचाउन लागिपरेको दावी गरेका हुन्।  मुलुकभर हत्या हिंसाका घटना