नयाँ भवन ऐन विधेयक संसदमा दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता

काठमाडौँ  । पूर्वाधार विकास मन्त्रालयले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित भवन ऐन, २०८३ को विधेयक संघीय संसद् सचिवालयमा दर्ता गराएको छ । पूर्वाधार विकासमन्त्री सुनील लम्सालको नेतृत्वमा तयार गरिएको उक्त विधेयक भवन ऐन, २०५५ लाई संशोधन गर्न बनेको हो । सरकारको घोषणाअनुसार प्रत्येक नागरिक तथा उनका परिवारका लागि आवास सुनिश्चित गर्ने उद्देश्यले विधेयक […]