काठमाडौँ - दसैंको आगमनसँगै अटो बजारमा उपहारको दिने होडबाजी लागेको छ । नेपालमा बिक्री हुने सबै गाडी तथा बाइकले दसैं अफर सार्वजनिक गरेका छन् । ठूला चाडपर्वमा नयाँ सवारी साधन किन्ने उपभोक्ता धेरै हुने हुनाले अटो व्यवसायी ग्राहकहरू कसरी आफ्नो सामान बिकाउने भन्नेमा हुन्छन् । विज्ञापनका आधारमा लाखौं मुल्य पर्ने सव…