विदेशमा ज्यान गुमाउनेको बिमा रकम ठग्ने गिरोहसँग ३५ मृतकको कागजात

२५ चैत, काठमाडौं । धनुषाधाम नगरपालिका-९, धनुषाकी शर्मिलादेवी (नाम परिवर्तन) का श्रीमान् दुई वर्षअघि वैदेशिक रोजगारीका लागि साउदी अरब गएका थिए । सात महिनाअघि उनको मुटुमा अचानक समस्या देखियो । प्राथमिक उपचारपछि घरै गएर स्वास्थ्य लाभ गर्न भन्दै कम्पनीले फर्किने टिकट काटिदियो । फर्किएको केही महिनामै श्रीमान्को निधन भयो । घरमा कमाएर ल्याउने व्यक्तिकै निधन […]