विदेशी लगानीसम्बन्धी कानुन संशोधनको प्रतिवद्धता

काठमाडौं । सरकारले विदेशी लगानी सम्बन्धी विद्यामान ऐनकानुनमा भएका व्यवस्थाले दगानीकर्तालाई कुनै समस्या भए संशोधन गर्ने प्रतिबद्धता जनाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपालमा रहेका बहुराष्ट्रिय कम्पनीका लगानीकर्ताहरूसँग गरेको छलफलमा मन्त्रालयका सचिव अर्जुप्रसाद पोखरेलले कानुनी सुधारका लागि तयार रहेको बताएका छन् । “वैदेशीक लगानीको सहजीकरणका लागि हाम्रो अधिकतम प्रयास रहन्छ । विद्यमान ऐनकानुन […]