काठमाडौं, ८ चैत : बिकिनी किलर´भनेर चिनिएका अपराधी चार्ल्स शाेभराज गुरूमुखकाे बन्दीप्रत्यक्षीकरण मुद्दाकाे आज सुनुवाइ हुँदै छ । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मालता माथेमाकाे संयुक्त इजलासमा सुनुवाइका लागि मुद्दाको पेसी ताेकिएकाे छ । गत ७ पुसमा उमेरका कारण कैद मुक्त हुनुपर्ने माग गर्दै सर्वाेच्च अदालतमा अधिवक्ता शकुन्तला थापामार्फत रिट दायर गरेका थिए । शाेभराज ७७ […]