सुनको फुल पार्ने हाँस - Karobar National Economic Daily

रोजगारीका माध्यमबाट मनग्य घरपरिवारलाई गाँस–बास–कपासको समुचित व्यवस्था पु¥याइदिने र अत्यधिक वैदेशिक मुद्रा आर्जन गरेर मुलुकलाई समुन्नतितर्पm निरन्तर अगाडि बढाउँदै लैजाने एक मात्र धूवाँरहित उद्योग पर्यटन उद्योग नै हो । नेपालको…

सम्बन्धित सामग्री

सरकारी अवकाशपछि हाँस पालनमा मस्त श्रीमान्-श्रीमती

रिता प्रावि तहको पूर्वशिक्षिका पनि हुन्। उनले जागिरबाट स्वैच्छिक अवकाश लिएपछि अहिले नियमित हाँस पालनमा सक्रिय छिन्। लोकमणि बहुपंक्षी पालन टर्की फर्म २०७४ सालमा दर्ता गरेर उनले हाँस पालन गरिरहेकी हुन्। उनलाई ६१ वर्षका श्रीमान् नारायण चौलागाईको पनि राम्ररी ...

तिलोत्तमामा धान खेतमा हाँस र माछा पालन सुरू

५ साउन,बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा धान खेतमा हाँस र माछा पालन सुरू भएको छ । तिलोत्तमा-१० उद्यमशील टोलका २६ परिवारले करिब २ बिघा खेतमा हाँस र ६ परिवारले १० कठ्ठा खेतमा माछा पालन शुरु गरेका हुन् । स्थानीय इन्नोभेसन कृषि फर्मको अगुवाईमा टोलवासीको २० प्रतिशत र जिल्ला भेटनरी अस्पतताल तथा पशु सेवा केन्द्र रुपन्देहीको […]

२२ वर्षपछि कोसीटप्पु क्षेत्रमा भेटियाे ठूलो सिलसिले हाँस

बेलबारी-दुई दशकपछि कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पुनः ठूलो सिलसिले हाँस फेला परेको छ। सन् २००० मा अन्तिम पटक समूहमा देखिएको उक्त हाँस प्रजातिको चरा २२ वर्षपछि एकल सङ्ख्यामा देखिएको हो। असोजदेखि नेपाल आउने हिउँदे पर्यटक चरा पुससम्म आउने क्रम जारी रहन्छ र चैत महिना लागेसँगै आफ्नै गन्तव्य स्थान फर्कने गर्दछन्। सुनसरी, सप्तरी र उदयपुर जिल्लाको […]

दुई दशकपछि कोसीटप्पु क्षेत्रमा ठूलो सिलसिले हाँस

सन् २००० मा अन्तिम पटक समूहमा देखिएको उक्त हाँस प्रजातिको चरा २२ वर्षपछि एकल सङ्ख्यामा देखिएको हो।...

दुई दशकपछि कोसीटप्पु क्षेत्रमा देखियो ठूलो सिलसिले हाँस

विवेक मिश्र- बेलबारी : दुई दशकपछि कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पुनः ठूलो सिलसिले हाँस फेला परेको छ। सन् २००० मा अन्तिम पटक समूहमा देखिएको उक्त हाँस प्रजातिको चरा २२ वर्षपछि एकल सङ्ख्यामा देखिएको हो। असोजदेखि नेपाल आउने हिउँदे पर्यटक चरा पुससम्म आउने क्रम जारी रहन्छ र चैत महिना लागेसँगै आफ्नै…

दुई दशकपछि कोसीटप्पु क्षेत्रमा ठूलो सिलसिले हाँस देखियो

९ पुस, बेलबारी । दुई दशकपछि कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पुनः ठूलो सिलसिले हाँस फेला परेको छ । सन् २००० मा अन्तिम पटक समूहमा देखिएको उक्त हाँस प्रजातिको चरा २२ वर्षपछि एकल सङ्ख्यामा देखिएको हो । असोजदेखि नेपाल आउने हिउँदे पर्यटक चरा पुससम्म आउने क्रम जारी रहन्छ र चैत महिना लागेसँगै आफ्नै गन्तव्य स्थान फर्कने […]

रानीपोखरीमा माछा र हाँस पाल्न महानगरको बजेट

११ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले रानीपोखरीमा माछा र हाँस पाल्ने भएको छ । माछाको भुरा र हाँस खरिद गर्न महानगरले आर्थिक वर्ष २०७९/८० को बजेटमा ५ लाख रुपैयाँ बजेट छुट्याएको छ । यो बजेटबाट माछा र हाँसका लागि आहारा पनि खरिद गर्नुपर्ने छ । यस्तै रानीपोखरी योजनाको विस्तृत परियोजना प्रतिवेदनका लागि पनि बजेट छुट्याइएको […]

बेलायतबाट आयो गायिका मिलनको ‘हाँस तिमी’

काठमाडौं । गायिका मिलन नेवारले यतिबेला आफ्नो स्वरमा नयाँ गीत ‘हाँस तिमी…’को भिडियो सार्वजनिक गरेकी छिन् । यो गीतको भिडियोलाई बेलायतमा निर्माण गरिएको हो । गीतकार गीता गिरीले लेखेको यो गीतलाई विक्रम थापाको संगीत गरेका छन् । विसन मानन्धरले यो गीतमा संगीत संयोजन गरेका छन् । यो गीत माधुर्य छ । भिडियो पनि आकर्षक बनेको […] The post बेलायतबाट आयो गायिका मिलनको ‘हाँस तिमी’ appeared first on राजधानी राष्ट्रिय दैनिक.

तस्वीर : एउटै लहरमा क्रिडा गर्दै साईवेरियन हाँस

बेलौरी नगरपालिका ६ स्थित पुरैना तालमा आहारा खोज्दै गर्दै साईवेरियन हाँस । चिसो बढन थालेपछि चिसो छल्नका लागि अन्य देशबाट जलपन्छीहरु यहाँ आइपुग्ने गरेका छन । तस्वीर : रासस

हाँस बिक्रि नहुँदा व्यवसायी चिन्तित

उपेन्द्र खनाल तनहुँ । ब्यास नगरपालिकाको पोखरी भन्ज्याङ अहिले हाँस भञ्ज्याङको रुपमा चिनिन थालेको छ । स्वदेशमै पसिना बगाऔ भन्ने उद्धेश्यले हाँस पालनमा लागेका युवाहरुले युगिन कृषि फार्म सञ्चालन गरेर हाँस पालनमा लागेपछि यस ठाउँमा कृषि कर्मममा लाग्ने युवाहरुको संख्या बढ्दै गएको छ । युवाहरुले सञ्चालन गरेको यो फार्म अहिले हाँसको बथानले भरिभराउ छ । […]