सरकारले पहिलो पटक कृषि सम्बन्धि ऐन ल्याउन लागेको छ । मुलुक कृषिप्रधान भएपनि हालसम्म सरकारसँग ऐन थिएन । विभिन्न सरोकारावाला निकायसँग छलफल गरी राय सुझाव लिने काम भइरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । कृषि ऐन ल्याउन धेरै पटक अध्ययन छलफल पछि मस्यौदा तयार गरी थप सुझावका लागि प्रदेश सरकारलाई पठाएको कृषि मन्त्री […]