लागु औषधसहित हेटौंडाबाट दुई जना पक्राउ

मकवानपुर प्रहरीले लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले लागुऔषध पक्राउ गरेको हो ।