साढे पाँच महिनामा बिजुली बिक्रीबाट १० अर्ब ३८ करोड आम्दानी

जलस्रोतमा विश्वमै दोस्रो धनी देश भएर पनि विद्युत उत्पादन गर्न नसकी लोडसेडिङको मारमा परिरहेको नेपालको अवस्था अहिले बदलिएको छ । हिजोका दिनमा भारतबाट बिजुली आयात गरेर केही घण्टा उज्ज्यालो पार्ने नेपालले अहिले भारतमा बिजुली बेच्न थालेको छ । पछिल्लो विवरण अनुसार साँढे पाँच महिनाको अवधिमा बिजुली निर्यातबाट मुलुकले रु १० अर्ब ३८ करोड ९६ लाख …