पूर्वी नवलपरासी पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

पूर्वी नवलपरासी जिल्ला पूर्ण खोप सुनिश्चितता र दिगोपना जिल्ला घोषणा भएको छ । राष्ट्रिय खोप तालिकामा समावेश भएका १५ महिना उमेर भित्रमा पाउनुपर्ने सम्पूर्ण खोपहरू बालबालिकाले पाएपछि पूर्ण खोप  सुनिश्चितता जिल्ला घोषणा गरिएको हो ।