साहुको धम्कीले काखे बच्चा च्यापी ११ दिनको पैदल यात्रापछि पार्वती काठमाडौंमा

काठमाडौं । मुलुक संघीयतामा गएको वर्षौं वितिसक्दा पनि सानाभन्दा सानो न्यायका लागि काठमाडौं धाउनुपर्ने कामबाट जनताले मुक्ति पाउन सकेका छैनन् । साहुको जालसाझीबाट बच्न ११ दिनको पैदलयात्रा तय गरेर आएका गृहिणी महिलाको चित्कार सुनुवाइ हुनेमा अझै शंका छ । यसअघि गरेको सम्झौतामा सरकार इमान्दार नदेखिएपछि आफूहरु गर र मरको अवस्थामा पुगेको उनीहरुको भनाई छ । […]