काठमाडौं । कारोबारको दोस्रो दिन नेप्से परिसूचक दिन दोहोरो अंकले बढेको छ । केही दिनदेखि लगातार घटिरहेको नेप्से आज भने १३.८३ अंकले बढ्दै २७१२.०७ विन्दुमा रोकिएको हो । हिजो ११४ अंकले घट्न पुगेको थियो । आज बजार खुलेदेखि नै नेप्से परिसूचकले दिनभर उतारचढाब बोहोर्यो । बजार खुलेसँगै घट्न थालेको नेप्से ३० मिनेटको कारोबारमा ८४ अंकको […]