काठमाडौं : यातायात व्यवसायीहरुको दबाबका कारण सवारी साधनको भाडा १० प्रतिशत बढाउन बाध्य भएको सरकारले आइतबार देशभरका रुटको भाडादर तय गरेको छ। यातायात व्यवस्था विभागले देशभर चल्ने यात्रुबाहक र मालबाहक सवारी साधनको भाडादर निर्धारण गरेको हो।
विभागले काठमाडौं उपत्यका भित्र तथा बाहिर सबै रुटमा चल्ने सवारी साधनको भाडादर तय