नेपाली जहाजको युरोप यात्राको भविष्य कात्तिक ११ गते टुङ्गो लाग्ने

काठमाडौं, असोज २४।पछिल्लो एक दशकदेखि युरोप उडान भर्न नपाएको नेपाली जहाजको युरोप यात्राको भविष्य आउँदो कात्तिकमा टुङ्गो लाग्ने भएको छ। सन् २०१३ देखि युरोपेली सङ्घ (ईयू)को कालोसूचीमा रहेको नेपालबारे दुई दिन अध्ययन तथा अनुगमन गरेर फर्किएको ईयूको प्राविधिक सहयोग टोलीले कात्तिक ११ गते प्रतिवेदन बुझाउने भएको छ। कालोसूचीबाट हटाउन नेपालले हवाई सुरक्षामा गरेको प्रगतिबारे पुनः […]

सम्बन्धित सामग्री

नेपाली जहाजको युरोप यात्रा, कालो सूचीबारे कात्तिकमा निर्णय हुने

काठमाडौं, भदौ ३१ । पछिल्लो एक दशकदेखि युरोप उडान भर्न नपाएको नेपाली जहाजको युरोप यात्राको भविष्य आउँदो कात्तिकमा टुङ्गो लाग्ने भएको छ । सन् २०१३ देखि युरोपेली सङ्घ (इयू) को कालो सूचीमा रहेको नेपालबारे स्थलगत अध्ययन तथा अनुगमन गरेर शुक्रबार फर्किएको इयूको प्राविधिक सहयोग टोलीले आगामी कात्तिकमा प्रतिवेदन बुझाउने भएको छ । नेपाल नागरिक उड्डयन […]

नेपाली जहाजको युरोप यात्राबारे कात्तिकमा निर्णय

काठमाडौं  : एक दशकदेखि उडान भर्न नपाएको नेपाली जहाजको युरोप यात्राको भविष्य आउँदो कात्तिकमा टुङ्गो लाग्ने भएको छ। सन् २०१३ देखि युरोपेली संघ (ईयू)को कालोसूचीमा रहेको नेपालबारे दुई दिन अध्ययन तथा अनुगमन गरेर फर्किएको ईयूको प्राविधिक सहयोग टोलीले कात्तिक ११ गते प्रतिवेदन बुझाउने भएको छ। गोरखापत्र दैनिकमा मीनराज भण्डारी लेख्छन्, कालोसूचीबाट हटाउन नेपालले हवाइ सुरक्षामा गरेको प्रगतिबारे पुनः अध्ययन गर्न आठ वर्षपछि नेपाल आएको टोली स्थलगत अध्ययनको काम सकेर फर्केको छ। दशैँको टीकाका

कालोसूचीबाट हट्नेबारे कात्तिकमा निर्णय

पछिल्लो एक दशकदेखि युरोप उडान भर्न नपाएको नेपाली जहाजको युरोप यात्राको भविष्य आउँदो कात्तिकमा टुङ्गो लाग्ने भएको छ। सन् २०१३ देखि युरोपेली सङ्घ (ईयू)को कालोसूचीमा रहेको नेपालबारे दुई दिन अध्ययन तथा अनुगमन गरेर फर्किएको ईयूको प्राविधिक सहयोग टोलीले कात्तिक ११ गते प्रतिवेदन बुझाउने भएको छ।