मौसम अनुकुल नहुँदा अलैंची उत्पादन घट्ने अनुमान

लमजुङमा अघिल्लो वर्षको तुलनामा अलैंची उत्पादन घट्ने भएको छ । अलैंचीका लागि मौसम अनुकुल नहुँदा यस वर्ष भारी मात्रामा उत्पादन घट्ने भएको हो ।गत पुस यता राम्रोसँग झरी नपरेका कारण उत्पादन घट्ने अनुमान गरिएको अलैंची व्यवसायी महासंघ लमजुङका अध्यक्ष अजय तामाङले बताए । पुसदेखि चैत महिनासम्म लामो समय परेको खडेरीका कारण अलैंची राम्रोसँग फल लाग्न […]