टिप्परको ठक्करबाट ज्यान गुमाएकाकोपरिवार आन्दोलित, तुलसीपुर चोकमा विरोध

टिप्परको ठक्करबाट ज्यान गुमाएका दुई युवाका परिवार र आफन्त न्याय नपाएको भन्दै आन्दोलित भएका छन् । उनीहरू घोराहीको तुलसीपुर चोकमा बिहानैदेखि सडकमा टायर बालेर आन्दोलित भएका छन् । केही आन्दोलनकारीलाई प्रहरीले पक्राउ पनि गरेको छ ।