चुनाव खर्चिलो नहोस् भनेर खर्चको सीमा तोकेका हौँ : प्रमुख थपलिया

काठमाडौँ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले यसअघिका निर्वाचन खर्चिलो भएको भन्दै राजनीति दल सुरक्षा संयन्त्रका लागि खर्चको सीमा तोकेको बताएका छन् । आज (मंगलबार) आयोगले नेपाल पत्रकार महासङ्घ र प्रेस काउन्सिलको सहकार्यमा आयोजना गरेको स्थानीय तह निर्वाचन लक्षित मिडियासँग अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले यसअघिका निर्वाचन खर्चिलो र महँगो भएको […]