टिकटकका मालिक झाङले अध्यक्ष पदबाट दिए राजीनामा

१७ कात्तिक, काठमाडौं । चर्चित सामाजिक सञ्‍जाल टिकटकको माउ कम्पनी बाइटडान्सका सहसंस्थापक यिमिङ झाङले कम्पनीको अध्यक्षबाट राजीनामा दिएका छन् । कम्पनीको पुनर्संचरना हुने तयारी भइरहेका बेला झाङले अध्यक्ष पदबाट राजीनामा दिएका हुन् । बाडटडान्सका संस्थापक तथा चीनका एक सफल व्यवसायी झाङले राजीनामा दिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । समाचारअनुसार झाङ टिकटकको बोर्डबाट निस्किएका छन् […]