लगानीकर्ताका लागि अनुकूल वातावरण बनाउन नेपाल तयार छ: परिसंघ अध्यक्ष अग्रवाल

काठमाडौँ - नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा लगानीकर्ताका लागि अनुकूल वातावरण बन्दै गएको देखिएको र सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर सँगसँगै काम गरिरहेको बताएका छन् । तेस्रो लगानी सम्मेलनको उद्घाटनसत्रमा परिसंघ अध्यक्ष अग्रवालले नेपालमा लगानीका लागि पर्याप्त सम्भावना रहेकाले विदेशी ल...