भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा सूर्यविनायक–४ दधिकोटका अशक्त ९१ वर्षीय जेष्ठ नागरिक सूर्यबहादुर खड्कालाई टोलीसहित घरमै गएर नागरिकता प्रदान गर्दै ।
साकेला गाउँपालिकाले शारीरिकरुपमा अशक्त भएका ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई उनीहरुको घरैमा लगेर नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरेको छ । शारीरिक अशक्तताका कारण जिल्ला प्रशासन कार्यालयसम्म पुग्न नसक्ने अपाङ्गता