सिभिल बैंकले थप सुविधामा केन्द्रित भएर विभिन्न साझेदारसँग समन्वय गरी ग्राहकलाई विशेष छुटको व्यवस्था गरेको छ ।बैंकका ग्राहकले अब विभिन्न वस्तु वा सेवा उपभोग गरी बैंकको विद्युतीय भुक्तानी प्रणाली ‘सिभिल स्मार्ट– मोवाइल बैंकिङ एप’ अथवा एटिएम कार्डको प्रयोग गरी भुक्तानी गर्दा आकर्षक छुट पाउने व्यवस्था गरेको छ ।बैंकका ग्राहकले लेखनाथ होटल ट्रेनिङ, सत्कार होटल एण्ड […]