भारत श्रीलंकाविरुद्ध आक्रामक, कोहलीको शतक खेलमा बनेन शतक

भारत र श्रीलंकाबीचको पहिलो टेष्ट क्रिकेट मोहलीमा शुरु भएको छ । भारतले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।