चार्टर उडान अनुमति नलिई कम्तिमा ६ सय हाराहारी यात्रुलाई टिकट बिक्री गरेर अलपत्र पारेको भन्दै नागरिक उड्डयन प्राधिकरणले कुवेतको सरकारी ध्वजाबहाक वायुसेवालाई कारबाही गर्न त्यहाको डाइरेक्टोरेट जेनरल अफ सिभिल एभिएसन, कुवेत(डीजीसीए) लाई पत्राचार गरेको छ ।