सरकारको चरित्र सहमति गर्ने तर कार्यान्वयनबाट भाग्ने – सचेतक बर्तौला - NepaliPatra

काठमाडौँ । नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकारले सहमति गरेपनि कार्यान्वयन गर्न भने नसकेको भन्दै असन्तुष्टि जनाएका छन् । सचेतक बर्तौलाले सुन तस्करी प्रकणमा असोज ५ गते उच्चस्तरीय जाँचबुझ आयोग निर्माण गरि कार्य प्रारम्भ गर्ने सरकार र दलहरूबीच सहमति भएपनि उक्त सहमति बमोजिम अगाडी बढ्न र कार्यान्वयन गर्न अहिले सरकार तयार नभएको बताए । राजनीतिक […]