एमसीसी सम्झौतामा आफ्नै निर्णयविरुद्ध चित्रबहादुर केसी, भीम रावल, कमल थापा र अग्नि सापकोटा

काठमाडौँ– संविधान जारी भएपछि बनेको केपी शर्मा ओली नेतृत्वको सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँग सहायता लिने कार्य अघि बढाउन मुख्य निर्णयहरू गरेको थियो, अहिले उक्त मन्त्रीमण्डलकै अधिकांश मन्त्रीहरू आफ्नै मन्त्रिपरिषद्को निर्णयविरुद्ध अर्थात् आफैं संलग्न भएर गरेका निर्णय विरुद्ध सडकमा नाराबाजी गरिरहेका छन् ।  …

सम्बन्धित सामग्री